🔴शाखा अधिकृत Self-Practice Test
Contact us
📝शाखा अधिकृत Practice Model Test cover

📝शाखा अधिकृत Practice Model Test

नि:शुल्क 📝शाखा अधिकृत Practice Test (MODEL TEST)

विशेष जानकारीको लागि सम्पर्क: 𝐈𝐐 विधि: इन्स्टिच्युट अफ आई. क्यू. (𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞 𝐨𝐟 𝐈𝐐)

  • ☎️ 01-5906462 / 9851197562
  • 𝐕𝐢𝐛𝐞𝐫 /𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩: 9851197562

Instructor: Bodhi Sir

Language: Nepali + English

Enrolled Learners: 4659

Validity Period: Lifetime

नि:शुल्क 📝शाखा अधिकृत Practice Test (MODEL TEST)

  • ✅ आफ्नो सोच्ने क्षमतामा सुधार गर्नुहोस् ।
  • ✅ समस्या समाधान गर्ने सीप विकास गर्नुहोस् ।
  • ✅ प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि तयारी गर्नुहोस् ।
  • ✅ द्रुत निर्णय क्षमता वृद्धि गर्नुहोस् ।

तसर्थ तपाईँ पनि सही दिशामा अति कठोर तथा गहिरो अध्ययन गर्न तयार हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसकारण म तपाईँबाट के आशा गर्दछु भने लोक सेवा आयोगद्वारा लिइने प्रथम चरणको (IQ) परीक्षामा आफ्नो प्रदर्शन अति उच्चस्तरीय कायम गर्न उक्त परीक्षामा सामेल हुनु भन्दा अगावै कम्तीमा सयौँ पटक अभ्यास अनिवार्य गर्नुहोला । ताकि उक्त परीक्षा तपाईँको एक सय एकौँ पटक होस् तथा तपाईँको प्रदर्शन उच्च रहोस् । तपाईँको त्यही सपना पूरा गर्नमा यस IQ VIDHI - INSTITUTE OF IQ ले सहयोग निश्चित गर्दछ भन्ने आशा गरेको छु ।

विशेष जानकारीको लागि सम्पर्क: 𝐈𝐐 विधि: इन्स्टिच्युट अफ आई. क्यू. (𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞 𝐨𝐟 𝐈𝐐)

  • ☎️ 01-5906462 / 9851197562
  • 𝐕𝐢𝐛𝐞𝐫 /𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩: 9851197562
Reviews
Other Courses