🔴 नि:शुल्क संगठित सस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित Applied Maths) Pre-Test Series – २०८२
Contact us
🔴 नि:शुल्क संगठित सस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित Applied Maths) Pre-Test Series – २०८२ cover

🔴 नि:शुल्क संगठित सस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित Applied Maths) Pre-Test Series – २०८२

🔴 नि:शुल्क संगठित सस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित Applied Maths) Pre-Test Series – २०८२

  • Live Class: 7:00 PM

IQ Vidhi Live अभ्यास कक्षा को फाइदा :

  • ✅ आफ्नो सोच्ने क्षमतामा सुधार गर्नुहोस् ।
  • ✅ समस्या समाधान गर्ने सीप विकास गर्नुहोस् ।
  • ✅ प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि तयारी गर्नुहोस् ।
  • ✅ द्रुत निर्णय क्षमता वृद्धि गर्नुहोस् ।
star star star star star 5.0 (2 ratings)

Instructor: Bodhi Sir

Language: Nepali + English

Validity Period: Lifetime

🔴 नि:शुल्क संगठित सस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित Applied Maths) Pre-Test Series – २०८२

  • Live Class: 7:00 PM

IQ Vidhi Live अभ्यास कक्षा को फाइदा :

  • ✅ आफ्नो सोच्ने क्षमतामा सुधार गर्नुहोस् ।
  • ✅ समस्या समाधान गर्ने सीप विकास गर्नुहोस् ।
  • ✅ प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि तयारी गर्नुहोस् ।
  • ✅ द्रुत निर्णय क्षमता वृद्धि गर्नुहोस् ।

आज प्रतिष्पर्धाको युग हो । यस युगमा प्रत्येक परीक्षार्थीले आफ्नो लक्ष्य चाँडो भन्दा चाँडो पाउन चाहन्छ । यसको लागि कठोर परिश्रम, अनुशासन, तथा उत्कृष्ट अध्ययन platform नै आवश्यक शर्त हुन्छ यदि परीक्षार्थीले यी आवश्यक शर्तहरुलाई आफ्नो दैनिक जीवनमा सन्तुलित रुपमा लक्ष्य प्राप्त नभएसम्म निरन्तर अपनाए भने त्यो परीक्षार्थीले निश्चित नियुक्ति सम्मको यात्रा अरु भन्दा चाँडै पूरा गर्दछ ।

तसर्थ तपाईँ पनि सही दिशामा अति कठोर तथा गहिरो अध्ययन गर्न तयार हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसकारण म तपाईँबाट के आशा गर्दछु भने लोक सेवा आयोगद्वारा लिइने प्रथम चरणको (IQ) परीक्षामा आफ्नो प्रदर्शन अति उच्चस्तरीय कायम गर्न उक्त परीक्षामा सामेल हुनु भन्दा अगावै कम्तीमा सयौँ पटक अभ्यास अनिवार्य गर्नुहोला । ताकि उक्त परीक्षा तपाईँको एक सय एकौँ पटक होस् तथा तपाईँको प्रदर्शन उच्च रहोस् । तपाईँको त्यही सपना पूरा गर्नमा यस IQ VIDHI - INSTITUTE OF IQ ले सहयोग निश्चित गर्दछ भन्ने आशा गरेको छु ।

विशेष जानकारीको लागि सम्पर्क: 𝐈𝐐 विधि: इन्स्टिच्युट अफ आई. क्यू. (𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞 𝐨𝐟 𝐈𝐐)

  • ☎️ 01-5906462 / 9851197562
  • 𝐕𝐢𝐛𝐞𝐫 /𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩: 9851197562
Reviews
5.0
star star star star star
people 2 total
5
 
2
4
 
0
3
 
0
2
 
0
1
 
0
Other Courses